विचार/ब्लग
भारतका तत्कालीन प्रमुख निर्वाचन आयुक्त टीएन शेषनले एकपटक भनेका थिए ‘मै नास्तेमे राजनिज्ञोको खाता हुँ ।’ उनलाई चन्द्रशेखर प्रधानमन्त्री रहेको समयमा प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्ति गरिएको थियो । उनले सो पद पाऊँ भनी...
पुरा पढ्नुहोसनेपालका प्राधिकार आर्थिक नीतिशिल्पी अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक हुन् । तीनबीचको समन्वय कमजोर छ । नेपाल अहिले वित्तीय संकटको संघारमा छ। आर्थिक गतिविधि बढ्न सकेका छैनन्। निजी क्षेत्र निकै लजाएको छ, सहकारी...
पुरा पढ्नुहोसहेब्रु युनिभर्सिटी अफ जेरुसेलममा कार्यरत अन्तर्राष्ट्रिय सम्बन्ध मामलाका प्रोफेसर रेमण्ड कोहेनले आफ्नो अनुसन्धानमूलक आलेखमा लेखेका छन्, ‘खेलका नियमहरूले द्वन्द्व रोक्न र समस्यालाई सहजीकरण गरेर सुव्यवस्था कायम गर्न मद्दत गर्दछ ।’ अल्बर्ट आइन्सटाइनले त खेलको...
पुरा पढ्नुहोसमुलुकको लागि आगामी वर्ष निर्वाचनमय हुने निश्चित छ । संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरू हुँदैछनर । आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिन्छ । निर्वाचनमा नागरिकले बालिग मताधिकारको प्रयोग गरी आफ्नो विचारको प्रतिनिधित्व...
पुरा पढ्नुहोसस्थानीय निकायको निर्वाचन घोषणा भएपछि देश चुनावमय भएको छ । एकातिर निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्दैछ भने मतपत्र छाप्न कागजको टेन्डर गरिरहेको छ । उता विशिष्ट अवस्थामा बनेको गठबन्धन सरकार र...
पुरा पढ्नुहोसदेश विकासको मार्ग पहिल्याउन नसकेर वर्षौंदेखि गरिबी अशिक्षा र सुविधाविहीन भएर हामी नेपाली बाँचिरहेका छौँ । तत्काल गर्नुपर्ने काम के हो र देश विकासको आधार के हुन सक्छ भन्ने निर्क्योल गर्न नै हामीले लामो...
पुरा पढ्नुहोसयुवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नया“ आयाम दिन सक्छ। नेपालको राजनीतिमा पुस्तान्तरणको बहसले चर्चा पाइरहेकै छ । विशेषगरी नेपालका ठूला राजनीतिक दलभित्र यो बहस जबर्जस्त छ । पुरानो पुस्ताले अहिलेको...
पुरा पढ्नुहोससेप्टेम्बर ११, २००१ को पेन्टागन आक्रमण पछि सन् २००२ मा म्याक्सिकोमा भएको अन्तर्राष्ट्रिय बंैकरहरुको सम्मेलनमा सम्पन्न विकसित देशहरुले विपन्न गरीव विकासोन्मुख देशहरुलाई ०.७% अनुदान दिने अवधारणा अनुरुप तत्कालिन ठूलो अर्थतन्त्र भएको देश विश्व कै...
पुरा पढ्नुहोसआरिअइसन र फ्रान्सिस्को बोस (सन् २०११) ले १ सय ६९ मुलुकको अध्ययन गर्दा राजनीतिक अस्थिरताले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने तर्क सारेका थिए । नेपालमा पनि स्थिर सरकार हुने अवस्था रहेन । गुनार मिर्दाल...
पुरा पढ्नुहोस‘एमसीसीबारे अब अमेरिका र चीन नै लड्छन्, नेपाली चुपो लागे भो,’ पत्रकार बिनु सुवेदीले लेखेको ट्विट झट्ट पढिहेर्दा रमाइलो, तर अन्तर्यमा झसंग पार्ने खालको थियो । ६ फागुन ०७८, शुक्रबार नेपालबारे चीन र अमेरिकाले...
पुरा पढ्नुहोस

